राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री...

मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

आफ्नो स्थापनाको २३ औं बर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । भाद्र २० गते समाज स्थापनाको दिन पारेर समाजका अध्यक्ष कपिल पोखरेल सहितको पदाधिकारीहरुले आश्रमलाई सामाग्री हस्तान्तरण गरेका हुन्...

नेपाल भ्रमण दशक घोषणा गछौँ पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक २०२३–२०३३ घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९न्याथम० ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन९२०२२...

सिंहदरबार पुगेर भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन् ।भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई...

मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९...

थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

पोख犀利士 रा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा गरी ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको...

पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

पोखरा । संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक पोखरामा यहीं भदौ २४ गते शुक्रबारबाट असोज १ गतेसम्म मञ्चन...

उम्मेदवारको नामसँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय...

हेमजामा सार्वजनिक शौचालयको प्रयोग सुरु

हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो । वडा अध्यक्ष मोतीलाल...