काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना सुरु भएको छ । सत्तारुढ गठबन्धन भण्डारीसँग रुष्ट नै बनेका छन् । राष्टपतिले नागरिकता विद्येयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग...
काठमाडौं । नागरिकता प्रमाणीकरण नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर...
काठमाडौं । ललितपुरको धोविघाटमा आगलागी हुदाँ ३ जना जलेर घाईते भएका छन् । कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ती ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण...
धनगढी । अनशनरत डा. गोविन्द केसी काठमाडौं जान तयार भएका छन् । स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था विग्रिदै गएपछि हिजो नै उनलाई काठमाडौं लैजाने प्रयास गरिएको थियो ।तर केसी नमानेपछि उनलाई लिन गएको सेनाको स्काइ...
पोखरा । गएराती पोखरामा भएको दुर्घटनामा घाईते भएका दुई मध्ये एकको ज्यान गएको छ। पोखरा २५ हेम्जाको हनुमान टोलमा गएराती ८ बजे भएको उक्त दुर्घटनामा तनहुँ व्यास नगरपालिका १ का ५० वर्षीय बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...
काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक शुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगरेपछि सत्तारुढ दल यतिबेला रुष्ट बनेको छ । राष्ट्रपतिको निर्णयका बारे छलफल गर्न बिहान सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । चार राजनीतिक दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार प्रकाशन भएपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले...
काठमाडौं । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका...