काठमाडौं। आगामी मंसिर अन्तिम साता काठमाडौंमा वृहत इञ्जिनियरिङ एक्स्पो हुने भएको छ । इञ्जिनियर भ्लग्स अर्गानाइजेसनको आयोजनामा आगामी मंसिर २३ र २४ गते एक्स्पो हुने भएको हो । काठमाडौंको कलंकीस्थित एड्भान्स इञ्जिनियरिङ कलेजमा २ दिनसम्म चल्ने एक्पोमा आकर्षणका...
विमल तिवारी, पोखरा । अवैध संरचना भत्काउन अग्रसर देखिएको पोखरा महानगरपालिका आफै अबैध संरचनामा बसेर सेवा प्रवाह गरेको पाइएको छ । महानगरको न्युरोडमा रहेको प्रमुख प्रसाशकीय भवनको अहिलेसम्म अभिलेखिकरण भएको छैन । यतिमात्रै नभएर महानगरले पार्कीङ हटाएर एकद्धारा...
पोखरा । पोखराको महेन्द्रपुलमा पोखरा महानगरका जीर्ण संरचना भत्काएसंगै त्यहाँ रहेका सर्वजनिक पुस्तकालय र पोखरा आर्ट ग्यालरी नयाँ बजार स्थित क्षेत्री समाज नेपालको केन्द्रीय कार्यालय भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ । महानगरले पोखरा ९ पृथ्वीचोकमा नयाँ...
नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै खनालले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न...
काठमाडौं । सिट बाँडफाँटमा सहमति नजुट्दो सत्ता गठबन्धनमा सकस परिरहेको छ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज(बिहीबार) दिउँसो बस्दैछ । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १२६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२७ ३३ रुपैयाँ रहेको छ । हिजो युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा...
धनगढी। कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका(५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीकाको अनुसार ललिता आज (बिहीबार) बिहान हत्या गरेको अवस्थामा भेटिएकी हुन्...
पोखरा । राजनीतिक दलहरु यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको कदमको पक्ष र विपक्षमा उत्रिएका छन् । सत्तारुढ गठबन्धन राष्ट्रपतिको कदमप्रति रुष्ट बनेको छ भने एमाले, राप्रपा नेपाल लगायतका केही दल भने राष्ट्रपतिको कदमको पक्षमा खडा भएका छन् । हिजो देशका...
काठमाडौं । दुबईमा वैदेशिक रोजगारीका लागी गएका गुल्मीका ३१ वर्षीय भरत बि.कले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका भरतले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज...