आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १२७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०६ पैसा रहेको छ । आज...

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा...

राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ : कमल थापा

काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकालाई लिएर नेपालका राजनीतिक दल र नेताहरु दुई ध्रुवमा बाँडिएका छन् । केही नेताहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने केही नेताहरु समर्थनमा खुलेका छन् । यसै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिको...

बालुवाटारमा जम्मा भए गठबन्धनका नेता : राष्ट्रपतिको कदमको विषयमा छलफल हुदैं

काठमाडौं । राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणीकरण नभएपछि सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक...

राष्ट्रपतिबाट चोट पुर्‍याउने काम भयो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेत रामचन्द्र पौडेलले राष्ट्रपतिबाट संविधानको मर्म र भावनामा चोट पुग्ने काम भएको भन्दै टिप्पणी गरेका छन् । राष्ट्रपति विद्या भण्डारीबाट दुबै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारुढ दल...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । अहिले नेपालको मौसममा ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ।बांकी...

राष्ट्रपतिबाट भएन नागरिकता विधेयक प्रमाणीकरण

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरिनन् । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित गरेर पठाइएको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संबैधानिक प्रावधानलाई उलंघन गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण...

पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा विक्रम गुरुङ

पोखरा । पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो । गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन...

पोखराका दुई अलग ठाउँमा एटीएम फोरेर पैसा चोर्ने तीन जना पक्राउ

पोखरा । पोखराका दुई अलग ठाउँमा एटीएम मेशिन फेडेर पैसा निकाल्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेत, १९ वर्षीय अनिस राना मगर र धादिङ त्रिपुरा सुन्दरी १ घर...