पोखरा । नेपाल विद्युत प्राधिकरणले बेगनास तालको पानीबाट १ सय ५० मेगाववट बिजुली निकाल्न प्राविधिक अध्यन गर्ने भएको छ । प्रारम्भिक अध्यन गरिसकेको प्राधिकरणले थप अध्यन गरी विद्युत उत्पादनको सम्भावना टुन्गो लगाउने भएको हो । प्राविधिक रुपमा सम्भव देखिएमा प्राकृतिक...
रुकुम । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो । काठमाडौंदेखि रुकुमकोट जादैं गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको...
काठमाडौं । राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्बाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध रिट परेको हो । सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता...
मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा...
काठमाडौं । नेपाली चलचित्रमा ‘हैट’थेगोले चर्चित अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। उनी भोलि ९शुक्रबार० तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको बताइएको छ ।अनुसँग उनको मागी विवाह...
काठमाडौं । अवैध संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरिपरिका अवैध रुपमा निर्माण गरिएका फार्मेशीहरुमा डोजर चलाएको छ । महानगरपालिकाले बिहीबार वीर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काएको हो ।डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु...
पोखरा। बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ । कोभिड १९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी...
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने...
पोखरा । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्षित गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजना अन्तर्गत दोस्रो पाक्षिक उपहार विजेता छानिएका छन् । उत्सव व्यवस्थापन समिति र पोखरा ट्रेड मल व्यवस्थापन समितिले बिहीबार...