काठमाडौं । प्राथमिकता क्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका विवादसम्बन्धी मुद्दा पेशीमा थिए ।तर यी निवेदनमा...
काठमाडौं । नेपाली कांग्रेसमा शेखर कोइराला पक्षीय नेता कार्यकर्ताले खबरदारी भेला गर्ने भएको छ । पार्टीभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै शेखर समुहले आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको हो। समान न्याय र समानताका...
काठमाडौं । नेपालसरकारलाई कोरियाले २ अर्ब अनुदान दिने भएको छ । कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर अर्थात नेपाली झण्डै दुई अर्ब अनुदान सहायता उपलब्ध गराउन सहमत भएको हो । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण...
पोखरा । गण्डकी प्रदेशमा दुई लाख ५४ हजार ५३६ परिवारका सात लाख ४६ हजार ९८९ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । जसमा अति गरिविको रेखामुनि रहेका सात हजार ६६० परिवार सहभागी छन् । महिला स्वास्थ्य स्वयमसेवीका दुई हजार ७६० परिवार सहभागी छन् भने...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नतिजा अब छिट्टै आउने जनाएको छ । । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि तिव्रताको साथ तयारी भइरहेको बताएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र...
काठमाडौं । निर्वाचन आयोगले २ दिनमै निर्वाचन अधिकृत हेरफेर गरेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको दोस्रो दिनमै आयोगले दुई वटा क्षेत्रका अधिकृत हेरफेर गरेको हो । असोज ११ गतेदेखि लागू हुने गरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १...
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोग बोलाउने तयारी भएको छ । मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि देउवासहित सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार...
बुटवल । बुटवलका कलाकार राजु महोत्राको आफ्नै निवासमा शव फेला परेको छ। महोत्रा झुण्डिएको अवस्थामा आफ्नै निवासमा फेला परेका हुन् । देवीनगरस्थित निवासमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । महोत्रा नजिकका आफन्तहरुका अनुसार साझ खाना खाएर उनी सुतेका थिए...
काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू...