बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली,...
उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात...
पोखरा, ८ असोज पोखरा १० रामघाट स्थित बौद्ध अर्घौं सदनको ४५ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङले उद्घाटन गर्दै धर्मनिरपेक्ष मुलुकमा अझै पनि हिन्दुत्वको व्यवहार रहेकाले...
पोखरा । कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि...
पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरि माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २२९ औं शुभप्रभात काव्यमालाको साथमा नेपालीहरुका महान पर्वहरु दशैं , तिहार , छठ तथा ११४३ औं नेपाल सम्वत् को शुभकामना...
पोखरा । गण्डकी प्रदेश सरकारले करको दर हेरफेर गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव स्विकृत गरेको सरकारका प्रवक्ता कुमार खड्काले बताए । खड्काले यात्रुवाहक वसमा दिदै आएको ६० प्रतिशत छुटलाई पुनः कायम गरिएको बताए ।...
पोखरा । संसद अधिवेशन अन्त्य गरेको गण्डकी प्रदेश सरकारले दुइ वटा अध्यादेश ल्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुइ अध्यादेश सहित करका दर हेरफेर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । मन्त्रिपरिषद्ले स्थानीय सेवा ऐन र निजामती...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सत्ता गठबन्धनकै नेताहरुले अड्को थापेको आरोप लगाएका छन्। सरकारले दुईपटक संसदको दुवै सदनबाट बहुमतले पारित गराएर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेको बेलामा ओलीले...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सचिव रायमाझीले एमालेसँग...