सभामुख र उपसभामुखविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दैै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले संघीय संसद सचिवालयसहितका विपक्षीसँग जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । आगामी नयाँ निर्वाचनको...

आज सोह्रश्राद्ध सकिँदै, भोलीबाट दशैंको नौरथा सुरु

पोखरा। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदैछ।हिन्दु परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा...

एक पुरुष मृत भेटिए

झापा । मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको...

प्रधानमन्त्री बन्न देउवाले सहयोग गर्ने वरिष्ठ नेता पौडेलको विश्वास

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी...

राप्रपाले तालमेलबिना पनि जित्न सक्छः राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी संघका १६५ र प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् । “गठबन्धन वा तालमेललाई हामीले उच्च प्राथमिकतामा राखेका छैनौं । कहीं कहीं जिल्ला तहमा...

डलरको मूल्य नयाँ उचाइमा, अर्थतन्त्रमा थप संकट निम्त्याउने जोखिम

नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको...

राष्ट्रपति र सभामुखविरुद्धको मुद्दा फुँयालको इजलासमा

काठमाडौं । नागरिकता विधेयकसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। अस्ति शुक्रबारै सुनुवाइ...

कांग्रेसको बन्द सूचिमा प्रधानमन्त्री र गृहमन्त्री श्रीमती (सूचिसहित)

पोखरा । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको बन्दसूची सार्वजनिक भएको छ । सूचिमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन्...

निर्वाचन आयोग आज दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग...