यी स्थानमा आज वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली...

सुरुभयो नेपालीहरुको महान पर्व बडादसैं, आज घटस्थापना

पोखरा । नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ ।  आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो । । धेरैले बिहानको समयमा घटस्थापना...

थाक खानेपानी आयोजनाको पाइप चोरी गर्ने जनप्रतिनिध पक्राउ

पोखरा । कास्कीको मादी गाउँपालिका वडानम्बर १ का वडासदस्य खरजग गुरुङ चोरीको आरोपमा पक्राउ परेका छन् । थाक खानेपानी आयोजनाको पाइप चोरी गदै गर्दाको अवस्थामा गुरुङ सहित चार जनालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पक्राउ...

गण्डकीमा ६०४ जनामा डेंगु, मनाङमा पनि भेटिए डेंगुका बिरामी

पोखरा । गण्डकी प्रदेशमा ६०४ जनामा डेंगु रोकको संक्रमण पुष्टि भएको छ । आइतबार पोखरामा भएको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कायक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा डेंगुका कारण दुइजनाको निधन भएको छ । निधन हुने दुवै...

नक्कली नोटसहित एकजना पक्राउ

बारा । नक्कली नेपाली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं। ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ। महतोको कनकपुरस्थित घरमा...

देविनगरमा देवि भागवत महापुरण महायज्ञको तयारी पुरा

बुटवल । बुटवल उप–महानगरपालिका –११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पुरा भएको छ । लुम्विनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पुरा भएको समितिले...

जनप्रिय क्याम्पसमा शुभकामना आदनप्रदान

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत् छठ पर्वको सन्दर्भमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बीरबहादुर अधिकारीले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक...

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय सदनको दुवै बैठकबाट पारित भइ प्रमाणीकरणका लागि आएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई...

राष्ट्रपति कार्यालयसँग सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने माग गरिएको छ । आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा...