क्वालालमपुर । मलेसियाका प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद संसद् विघटनको घोषणा गरेका छन् । प्रधानमन्त्री साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन...
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । प्रतियोगिताको...
सुर्खेत। चार दिनदेखि रक्तश्रावले चटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो...
काठमाडौं । आफुविरुद्ध परेको उजुरीविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजेसम्म उजुरी दिनुपर्ने भएको छ । फरक फरक जन्ममिति भएको भन्दै देउवा विरुद्ध उजुरी परेको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका...
हुम्ला । हुम्लामा पहिरोमा परि एकै परिवारको ४ जनाको ज्यान गएको छ । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको खरेको पहिरोमा पुरिएर एकै परिवारको चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ती चारै जनाको पहिचान खुलिसकेको...
बाग्लुङ । बागलुङ – बेनी सडकमा यातायात प्रभावित भएको छ । बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको हो । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा...
काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको...
पोखरा । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक...
पोखरा । उमेर हदका कारण प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमा अवकाश पाएका छन् । ६० वर्षे उमेर हदका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन् । खुला प्रतिष्पर्धा मार्फत १९ महिना...