मुगुमा पहिरोमा परेर ५ जनाको ज्यान गयो, ११ जना बेपत्ता

मुगु । मुगुमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका छन् । मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले मुगुले जनाएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन्...

कम्युनिष्ट विरोधी धनराजको गृह जिल्ला स्याङ्जामा गठबन्धन अलपत्र !

पोखरा । कम्युनिष्ट विरोधी छवी बनाएका नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङको गृह जिल्लामा गठबन्धन अलपत्र परेको छ । स्याङ्जामा गठबन्धनले भागवण्डा गर्दा प्रतिनिधिसभाका दुबै क्षेत्र र प्रदेश सभा १ (ख) र २ (ख) कांग्रेसको भागमा परेको थियो । प्रदेशसभा...

जो कोहीमा पनि हुनसक्छ मानसिक रोग, उपचार सम्भव छ (भिडियो)

पोखरा । ‘सबैका निम्ति मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई विश्व व्ययापी प्राथमिकता बनाऔं’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन १९९२ देखि हरेक वर्षको  १० अक्टुबरलाई...

शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारियो

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्यमा सुधार नआएपछि जोशीलाई आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर...

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (आइतबार)राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा...

दशैं पछिको दिन आज यस्तो छ डलरको भाउ (सूचीसहित)

पोखरा। आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड...

गण्डकीमा कुन पार्टीको कहाँ – कहाँ उठे बागी उम्मेदवार ?

पोखरा । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गर्दा नेपाली  बागी उम्मेदवारी परेको छ । एमालेबाट को - को उठे बागी स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोखरेलले...

मुस्ताङमा कांग्रेसबाट बने २८ वर्षीय युवा प्रतिनिधिसभा उम्मेदवार

पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो निर्वाचन प्रणाली अन्तर्गत हिजो (आइतबार) उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ । सम्पन्न मनोनयन दर्तामा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मुस्ताङमा कांग्रेसबाट २८ वर्षीय...