दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म...

रुपन्देही २ मा गठबन्धनका उम्मेदवार गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

निर्वाचन आयोगले रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भए​को छ। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङको उम्मेदवारी खारेज भएको जनाकारी दिए । गुरुङविरुद्ध...

श्रम गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता हुने, शून्य लागतमा पठाइने

काठमाडौं । सरकारले नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता गर्ने पुरानो सम्झौता परिमार्जन गर्ने भएको छ। लामो समयदेखि परिमार्जन हुन नसकेको सम्झौता परिमार्जन गर्ने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।​ युएई,...

प्राधिकरणले एक अर्ब युनिट भारत निर्यात गर्यो, आठ अर्ब आम्दानी

काठमाडौं । नेपालबाट भारतर्फको हुने विद्युत् निर्यात यसैवर्ष १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड को डे– अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री...

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, अन्यथा पार्टीबाट निस्कासित

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेता कार्यकर्तालाई भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता...

जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउछन्ः कँडेल

पोखरा । कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद कँडेलले कस्केली जनताले अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरेका छन् । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदानका लागि आफ्नो...

अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा अमेरिका प्रस्थान गरेका छन् ।अर्थ मन्त्रालयको जिम्मेवारी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई दिइएको छ । अर्थमन्त्री जनार्दन शर्मा ग्रीन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै सो मन्त्रालयको...

देउवाको उम्मेदवारी कायमै राख्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायमै राख्ने भएको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने...

जसपाका यी चार मन्त्री, राजीनामा नदिए हुदैंछन् बर्खास्त(नामसहित)

काठमाडौं । जनता समाजवादी पार्टीका चार मन्त्रीले आफै राजीनामा नदिए बर्खास्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने भएका हुन् । गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका...