पोखरा। आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ५५पैसा र बिक्रीदर १२८ रुपैया १३ पैसा रहेको छ । बेलायती पाउण्ड...
एजेन्सी । अमेरिकाको फ्लोरिडामा आँधीले बितण्डा मच्चाएको छ । इयान आँधीका कारण त्यहाँ १०२ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्य व्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको बताएको छ । आँधीबाट राज्यको...
काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेललाई चिठ्ठा परेको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएपछि पौडेललाई चिठ्ठा परेको हो । पौडेललाई अब चुनाव लड्न सजिलो हुने भएको छ। गत वैशाखमा...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी...
काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।आर्थिक योजना तथा तथ्यांक सेवा,...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिएको छ । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको हो । निर्वाचन आयोगका...
वारा, निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ ९राजन० विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले...
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन्। प्रेस विज्ञप्ति निकाले उनले सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका...
सामाजिक संस्थाको रुपमा स्थापित सृजना विकास केन्द्रले ४३ औं वार्षिक उत्सव मनाएको छ । संस्थाले वार्षिक उत्सवको अवसरमा मानव सेवा केन्द्रमा सहयोग वितरण, तथा शुभकामना आदान प्रदान गरिएको छ । २०३७ मा यूवा क्लबको रुपमा शुरुवात गरिएको केन्द्र मार्फत सृजना बहिरा...