नवौँ राष्ट्रिय खेलकुद : चुनौतीका बाबजुद हक्कीका खेल आजदेखि

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्कीका खेल सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल...

सन्दीपलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं । जबरजस्ती करणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज पुन अदालत उपस्थित गराइने भएको छ । सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँने भएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका...

युक्रेनको पक्षमा नेपालको मतदान

पोखरा । युक्रेनको संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले...

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता

काठमाडौं। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् । आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको...

पदक जित्ने खेलाडीलाई महानगरले नगदसहित सम्मान गर्ने

पोखरा । बीच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य...

कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक...

पल शाहको पेसी तेस्रो पटक पनि स्थगित

तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक पनि स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य...

कास्की ३ मा एमालेबाट बागी उठेका बास्तोलाले लिए उम्मेदवारी फिर्ता

पोखरा । कास्की-३ मा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बास्तोलाले बागी उम्मेदवारी दर्ता गरेका थिए ।एमाले प्रदेश सचिवालय सदस्य बास्तोलाले आज आफ्नो उम्मेदवारी...

गण्डकीका यी दुई मन्त्रीद्वारा बागी उम्मेदवारी फिर्ता

पोखरा । गण्डकीका दुई मन्त्रीले बागी उम्मेदवारी फिर्ता लिएका छन् । आसन्न प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र ऊर्जा मन्त्री हरिशरण आचार्यले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । शिक्षामन्त्री श्रेष्ठले...