रुसी विमान आवासीय भवनमा खस्यो

एजेन्सी । एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको...

अचानक प्रचण्डलाई भेट्न खुमलटार किन पुगे राप्रपा नेपालका पदाधिकारी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेट्न राप्रपा नेपालका पदाधिकारी खुमलटार पुगेका छन् । राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका अन्य ५ पदाधिकारी अध्यक्ष प्रचण्डलाई...

आज युरो र पाउण्ड बढ्यो, डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। आज मंगलबार युरो र पाउण्डको भाउ बढेको छ। आज युरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा छ । हिजो भने युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैया ३९ पैसा थियो।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ...

मोटरसाइकल दुर्घटना : दुईको ज्यान गयो, दुई घाइते

झापा । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किएको हो। बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत...

बन्दसूचीमा समावेश गण्डकीका २० उम्मेदवार, जसले जरिवाना नबुझाए नाम हट्न सक्छ (सूचीसहित)

  पोखरा । निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण समयमा नबुझाएका कारण जरिवाना नतिरेका तर समानुपातिक तर्फ दलको सूचीमा रहेका उम्मेदवारलाई ५ कार्तिकसम्म जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने जानकारी दिएको छ । निर्वाचन आयोगले...

स्वतन्त्र बागी उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसले दियो फेरि अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न अल्टिमेटम दिएको छ । कांग्रेसले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको हो । कांग्रेसले प्रतिनिधि र प्रदेशसभा...

आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार...

कार्तीक २ गते फेवाताल सरसफाइ अभियान सहभागी हुन महानगरको अनुरोध

पोखरा । पोखरा महानगरपालिकाले  फेवाताल सरसफाइ महाअभियानमा सहभागी हुन सरोकारवाल सबैलाई  आग्रह गरेको छ । महागनरले कार्तीक २ गते हुने ताल सरसफाई अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको हो । ड्यामसाइड, गौरीघाट बाराही घाट, स्विमिङ पुल घाटबाट सफाई सुरु हुने महानगरले...

५ हजार घुससहित पर्साको प्रशासन कार्यालयबाट कम्प्युटर अपरेटर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ । अख्तियारको हेटौडा कार्यालयको टोलीले आज प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत...