पोखरा । डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ। आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८...
काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् । हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नाई पेशाकर्मीको व्यवसायलाई कांग्रेस पार्टीले नजिकबाट नियाली रहेको बताएका छन् । नाईहरुको सीपको कदर गर्दै पर्यटकीय सहर पोखरालाई थप सभ्य र मानिसको सुन्दरलाई वाहिर ल्याउने काम गर्ने कालिगढको...
धादिङ । तरुण दल धादिङका उापध्यक्ष राधे भण्डारी पक्राउ परेका छन् । गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा वान्टेडमा रहेका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका हुन् । तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला फुटबलमा विभागीय टोली पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले पराजित गर्र्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १३ औं मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले...
तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल छन् । वीरगञ्जबाट लमजुङ जाँदै गरेको ना.६ ख ९०९७ नम्बरको बसमा सवार धिताललाई ईलाका प्रहरी कार्यालय...
हेटौंडा । चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ परेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का...
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेटमा आउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । ओलीले सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका...
पोखरा । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न सत्ता गठबन्धनमा रहेका तीन मुख्य दलका प्रमुखहरूले अपिल गरेका छन् । मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...