चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज आज प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेको सचिवालयले जनाएको छ ।कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति...

देश गम्भीर मोडमा छ, संघीयतालाई बचाउन गठबन्धनले जित्न जरुरी छ : देउवा

कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताएका छ । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले देश गम्भीर...

लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद थप

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ। यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो। गत असोज २० गते...

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न केसीको आग्रह

पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण केसीले उम्मेद्वारका सम्बन्धमा बहस भन्दा कांग्रेससहितको गठवन्धनका उम्मेद्वारलाई जिताउन केन्द्रित हुन आग्रह गरेका छन् । उनले भने, ‘टिकट कस्ले पायो, कसरी पायो भन्ने बहस छोडौं । जसले पाए पनि पार्टीले दिएको हो । अब उम्मेद्वार...

सत्ता गठबन्धनको संयुक्त भेला आज कर्णाली प्रदेशमा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनको संयुक्त भेला आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना गरिएको छ । उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ । दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

विप्लव नेकपाको स्थायी समितिमा को -को छन् ? नामसहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ । नवौं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको बैठकले २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । ६ जनाको स्थायी समिति सदस्यमा महासचिवमा नेत्रविक्रम...

वरिष्ठ राजनीतिज्ञ मैयादेवीको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । उनी अविवाहित...

घट्यो डलरको भाउ : युरो र पाउण्डको मूल्य कति छ आज ? सूचीसहित

पोखरा। आज आइतबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै नेपाल राष्ट्र बैंकले निर्धारण गरको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ...

देउवाको गृह जिल्लामा निर्वाचन बहिष्कार गर्दै कांग्रेसकै वडा समिति !

धनगढी । डडेल्धुरा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको हो । भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले...