ओली चार दिन झापामा रहने : यस्तो छ कार्यक्रम

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । ​आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम...

अल्बाट्रोस ब्याण्डले पोखराको प्याराडिसोमा १२ कार्तिकमा प्रस्तुती दिने

पोखरा । युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुदैछ । मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा...

तिहारको भोलिपल्टै आज कांग्रेसले निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै छ ।आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज घोषण पत्र सार्वजनिक गर्न लागेको हो । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत...

हिन्दु सम्राट सेना नामक संगठनको र्‍यालीमा हिंसात्मक झडप, महोत्तरीमा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

महोत्तरी । महोत्तरीमा हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्‍यालीको क्रममा हिंसा भड्किएको छ। बिहीबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर– ८ पररीयामा हिन्दु सम्राट सेनाले निकालेको र्‍यालीमा हिंसा भड्किएको हो। हिंसा भड्किएसँगै प्रहरीले एक...

एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगएका छन् । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गरेको उनको सचिवालयले...

पोखरामा भाईटीका महोत्सव (फोटोफिचर)

पोखरा । पोखरामा विदेशी पर्यटकले भाइटीका लागाएका छन् । पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा पर्यटकले भाइटीका लगाएका हुन् । संघले पोखरा लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा पर्यटकका लागि भाइटीका लगाउने कार्यक्रमको आयोजना गरेको...

सिरहाको कल्याणपुरमा ट्याक्टर पल्टिँदा दुई जनाको निधन

जनकपुरधाम । सिरहाको कल्याणपुरमा बिहीबार ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको निधन भएको छ। भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको ओन टेस्ट ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नगरपालिका...

युक्रेनलाई सहयोग गर्ने बेलायतको प्रतिबद्धता

पोखरा । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई निरन्तर सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताएका छन् । आज युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्दै सुनकले सो कुरा बताएका हुन् । फोन वार्तामा दुई देशबीचको सम्बन्ध...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

काठमाडौं । राष्ट्रपति  विद्यादेवी  भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका...