पोखरा । नेपाल समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही...
रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । बा ३ ख ६०३५ नम्बरको बस कालिकास्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार थिए । दुर्घटनापछि बसका चालक फरार भएका छन् । ब्रेक फेल भएर दुर्घटना...
काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १९१ अंक पाएका छन् ।
एजेन्सी । अमेरिकी व्यवसायी एलन मस्कले माइक्रो ब्लगिंङ साइट ट्वीटरको कम्पनीको स्वामित्व लिएका छन्। मस्कले ४४ खर्ब अमेरिकी डलरमा ट्वीटर खरीद गरेका हुन्। झण्डै ६ महिनाको वैधानिक रस्साकस्सीपछि एलनले ट्वीटरमा आधिकारिक रुपमा आफ्नो नियन्त्रण कायम गरेको अन्तर्राष्ट्रिय...
पोखरा । नेपाली कांग्रेसले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि कार्तिक १२ गते संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रवार उक्त जानकारी दिएका हुन् । पौडेलले...
नेपालीको दोस्रो महान् पर्व तिहार हिजो बिहीबार भाइटीका लगाएसँगै सकिएको छ।तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ । आज युरो एकको खरिददर १३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।...
पोखरा । गोरखामा एक जना वडाध्यक्षको मृत्यु भएको छ । गोरखा नगरपालिका ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार मृत्यु भएको हो ।घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। मृत्युको खास कारण भने अहिलेसम्म खुलेको...
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको...