कालीकोटमा बम विस्फोट, एक बालिकाको निधन, चार जना घाइते

कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको निधन भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार आज बिहान करिब ८ बजे बम विस्फोट भएको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना...

खुकुरी प्रहार गरी ३२ वर्षीय जीवनको हत्या

चितवन । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला...

कांग्रेसको चुनावी सङ्कल्प पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार...

‘निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ’

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचन मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रीत शून्य सहनशीलता राख्न आह्वान गरेको छ । निर्वाचनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएसँगै त्यसबारे भ्रम फैलिएको भन्दै...

जल र सूर्यको पूजाआराधना गरि मनाइने छठ पर्व सुरु

पोखरा । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको...

धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा सद्‌भाव र्‍याली निकालिने

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका हुन् । शुक्रबार...

एमालेको इज्जतका लागि पनि लिङ्देललाई जिताउनु पर्छ : ओली

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा...

एमसिसी विरुद्धको मैत्रीपूर्ण म्याच क्यान–११ ले जित्यो

पोखरा । रुबिना क्षेत्रीकोे ह्याट्रिक संगै पाहुना टोली एमसिसी विरुद्धको मैत्रीपूर्ण म्याच क्यान–११ ले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको टि–२० प्रतिष्पर्धामा क्यान ११ले २१ रनले जित हासिल गरेको हो । क्यान ११ लागि रुविना क्षेत्रीले ह्याट्रिक सहित...

गठबन्धननले सार्वजनिक गर्यो साझा उम्मेदवार (सूचिसहित)

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । सो सूचिमा लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको पनि नाम समावेश गरिएको छ । सूची हेर्न तलको...