काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैलानमा एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी ३२।१ ओभरमा १६३ रन बनाएर अलआउट भयो । आर्मीका...
काठमाडौं । गृहमन्त्रीसमेत रहेका रुपन्देही -३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार...
काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल ९स्मार्टफोन० नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो । विभागले...
सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–५ मा आइतबार लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री...
काठमाडौं । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका( २ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रवन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।उनका अनुसार सोमबार...
धनगढी । दार्चुलामा भएको बालक मृत्यु प्रकरणमा भारतीय निर्माण कम्पनीले क्षतिपूर्ति उपलब्ध गराएको छ । सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भए पछि भारतीय पक्षले गल्ती स्विकारर्दै क्षतिपूर्ति वापतको रकम...
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन...
गोरखा। नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनका उम्मेदवारलाई भोट माग्न गोर्खामा व्यस्त छन् । माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा र नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे प्रदेश सभाका लागि गोर्खा बाट उम्मेदवार छन् । भट्टराई प्रचण्ड र पाण्डेलाई...