१५ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भईन प्रचण्ड पत्नी सीता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । छोरी गंगा दाहालले उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएकी छन् । सीताको स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको मेडिसिटी...

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन...

एमाले उम्मेदवारको प्रतिवद्धता : ‘पातीचौर–बाजुङ–क्याङ–लेसपार सडक चुनाव लगत्तै कालोपत्रेको गर्छौ’

पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क...

सन्दीपविरुद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं । सरकारी वकिलले नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको...

नेकपा एसको घोषणापत्र : एक गाउँ एक सहकारी, घरघरमा रोजगारी

नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एसले नीतिगत र कार्यक्रमिक गरि दुई भागमा वर्गीकरण गरि घोषणापत्र सार्वजनिक गरेको हो । जसमा कार्यक्रमिक तर्फ एक गाउँ एक सहकारी, घरघरमा रोजगारीको व्यवस्था गर्ने एसको घोषणापत्रमा उल्लेख...

जनताको आस्था होइन आवश्यकता हेरेर विकास गर्छौं : उम्मेदवार बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको आस्था हेरेर नभई उनीहरुको आवश्यकता हेरेर विकास गर्ने बताएका छन् । ड्याम साइडमा आइतबार निर्वाचन सम्पर्क...

निर्वाचनमा खटिने प्रहरीका लागि १ अर्बका सवारी खरिद

काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनमा सुरक्षा दिनका लागि खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० ले एक अर्बका सवारीसाधन खरिद गरेका छन् । उक्त निर्वाचनमा सुरक्षा गस्ती र त्यसपछि नियमित सुरक्षामा जनशक्ति परिचालन गर्न दुवै निकायले करिब...

प्रकाशमान सिंहको दाबी : ‘कांग्रेसकै नेतृत्वमा चुनावपछि गठबन्धनको सरकार बन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका...

पाँच तलाबाट खस्दा दुई वर्षीया बालिकाको ज्यान गयो

काठमाडौं । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसार आइतबार राति...