मंसिर ४ पछि एमालेसंग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले १५० सिट जित्छु भन्नु वाहियात भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनको हर्कत नसच्चिएसम्म सहकार्यको सम्भावना शुन्य रहेको जिकिर गरे...

जनताले उचित मूल्याङ्कन गर्नेछन् : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका...

बग्दादमा विस्फोट, १० जनाको निधन

एजेन्सी । पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको निधन हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको...

पर्वतकाे विकास र समृद्धिका लागि एमाले : पदम गिरी

पर्वत । नेकपा एमाले पर्वतको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो । सो अवसरमा स्थानीयले कालीगण्डकी...

लमजुङ कारागारमा कैदीको मृत्यु

लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए । मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी...

भायलेन्स गरेको भन्दै एमआरआर ग्रुपलाई फेसबुकले गर्‍यो निस्क्रिय

काठमाडौं । फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि...

एमाले गण्डकीको प्रतिवद्धता : ‘सुरुङ मार्ग निर्माण,एक घर एक रोजगारी’

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०६९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर कमिटिले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य...

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा भेटियो शंकास्पद वस्तु

रुपन्देही । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा शंकास्पद वस्तु फेला परेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु भेटिएको हो। बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा कार्टुनमा खतरा लेखिएको बम जस्तै देखिने वस्तु...

एमाले गण्डकीको घोषणापत्र : युवालाई पढाई,कमाई र दबाई, ५ हजार गरिबलाई नि:शुल्क प्राविधिक शिक्षा (पूर्णपाठ सहित)

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आइतबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता...