गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा...
काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोस्रो स्पष्टीकरण सोध्ने भएको छ । प्रतिनिधिसभा सदस्य मनोनयनका दिन किन बाजा बजाएको भनेर स्पष्टीकरण सोधेपछि प्रचण्डले दिएको स्पष्टीकरण चित्त नबुझेको आयोगले जनाएको छ । प्रचण्डले...
पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण...
बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उने असन्तुष्ट्रि जाहेर गर्ने अधिकार सवै...
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्न पुगेकी छन् । काठमाडौंको क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिएकी मानुषीले सोही क्षेत्रकी मतदाता एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मीलाई...
काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । आयोगले सार्वजनिक स्थलहरुमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्नु नहुने बताएको छ भने कुनै पनि कार्यक्रम गर्दा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै आज...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जादैछन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण...
काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथि आजबाट थुनछेक बहस सुरु हुदैंछ ।मङ्गलवार बयान सकिएपछि आज (बुधवार)देखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका...