नेपाल विद्युतप्राधिरणले जेनेरेटरमार्फत् विद्युत् उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने भएको छ । यसका लागि प्राधिकरणले ती जिल्लामा जेनेरेटरको व्यवस्था गरेको छ। गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ...
पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी परिणाम आफ्नो पक्षम पार्नका लागि नेकपा एमाले पर्वतले अभियानलाई तीब्रता दिएको छ । नेकपा एमालेवाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान आज...
म्याग्दी । तीन महिना अघि मात्रै वैदेशिक रोजगारीका लागि रोमानिया गएका म्याग्दीका एक युवकको ज्यान गएको छ । रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर ज्यान गएको म्याग्दी प्रवासी नेपाली संघ रोमानियाले जानकारी दिएको छ । पुनको बुधबार तिमिश्वारा...
काठमाडौं । निर्वाचन आयोगले शिर्ष दलका शिर्ष नेतालाई चुनाव प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्न पाउने अधिकार दिएको छ। आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी प्रचारका लागि हेलिकोप्टर...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरोको भाउ भने घटेको छ । आज युरो एककको खरिदर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लागेका हुन् ।...
काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ । आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेको बेला पहिलोपटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको बहसमा वादी नेपाल सरकारका...
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा...