पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले ‘जनताको मतको अपमान गर्दै संसद भंग गर्ने प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीले कुन मुखले जनतासंग मत मागिरहेको छन् ?’ भन्दै प्रश्न गरेका छन् । बुधबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार...
जनकपुरधाम । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रचारमा कुदेको गाडीको ठक्करबाट सर्लाहीमा एक जनाको ज्यान गएको छ । भने अर्का एक जना घाइते भएका छन् । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा कुदेको नम्बर...
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको दावी गर्दै त्यस्ता षड्यन्त्रबिरुद्ध सचेत हुनुु पर्ने बताएका छन् । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं....
काठमाडौं । अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयेन्द रावतलाई पुत्री लाभ भएको छ । श्वेताले आज छोरीलाई जन्म दिएकी हुन् । केही दिनअघिमात्र श्वेताले श्रीमान विजयेन्द्र र परिवारको साथमा बेबी सावर मनाएकी थिइन् ।चलचित्र ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा...
पोखरा । कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले...
पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्क वरपरका बासिन्दाले अब बसपार्क बन्नेमा आफूहरु ढुक्क भएको बताएका छन् । मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल...
पोखरा । पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी छ । मंगलबार पोखरा १६ र २० पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते एमालेको सरकार हुने ठोकुवा गरेका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओली मंसिर ४ एमाले सरकार भन्दै नारा दिएका छन् । ‘जनताले सबै राजनीतिक पार्टीहरूलाई हेरेका छन् । राजनीतिक पार्टीका भिजनहरु...
पोखरा । घर बनाउँदा अण्डरग्राउण्ड पार्किङसहित बनाउने सर्त राखेर बनाएका तर उक्त अन्डरग्राउण्डलाई व्यवसायीक प्रयोजनमा लगाउने घरबेटी विरुद्ध पोखराका मेयर एक्सनमा उत्रिएका छन् । यस अगाडि अन्डरग्राउण्डलाई खाली गराएर पार्कीङकै लागि प्रयोग गर्न सूचना निकालेर...