रामचौतारी युवा समुहको खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा । रामचौतारी युवा समुह, फुलबारी–११ द्वारा आयोजित खेलकुद कार्यक्रम अन्तर्गत व्याडमिण्टन प्रतियोगितामा स्मारक भण्डारी र शितल केसीको जोडी विजयी भएका छन् । शनिबार भएको फाइनल खेलमा एलिक पुन र यारिक्सन गुरुङ्गको जोडीलाई २१–१८, २१–१६ को सेटले पराजित गर्दै...

सन्दीप कारागार पुगे पछि नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तानको खोजी

काठमाडौँ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तानबिहीन बनेको छ । यसअघि कप्तान रहेका सन्दीप लामिछाने बलात्कारको आरोमा प्रहरी हिरासतमा पुगेपछि क्रिकेट टोली कप्तानबिहीन बनेको हो । लामिछानेविरुद्धको मुद्धाले तत्काल नै अन्तिम रुप लिने सम्भावना न्यून...

सत्ता गठबन्धनले जनता अल्मल्याउने धोषण पत्र ल्याएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने घोषणापत्र ल्याएको टिप्पणी गरेका छन्। एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘घोषणापत्र नाममा केही चिज निकाल्नैपर्ने...

परमार्थनगर क्लवको बाल आश्रमलाई आर्थिक सहयोग

पोखरा । परमार्थनगर क्लबले पोखरा २७ डाँडाको नाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाम तथा बाल आश्रममा सहयोग गरेको हो । क्लबले देउसी भैलो बाट उठेको बिस प्रतिशत रकम सामाजिक दायित्व अन्तर्गत आश्रममा आश्रित बालबालिकाका लागि सहयोग प्रदान गरेको हो । पोखरा २७...

विकाश र समृद्धिको अभियान ल्याउन आएका हौं : उम्मेदवार लामिछाने

पोखरा । गठबन्धनको तर्फबाट कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता विश्वप्रकास लामिछाने आफूहरु चुनावी अभियान मात्र नभई विकास र समृद्धिको अभियान ल्याउन जनताको बीचमा आएको बताएका छन् । पोखरा ३३ को चौवादीमा चुनावी अभियानका...

गठबन्धनका उम्मेदवारले जितेपछि मात्रै विकास : बराल

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार...

संविधान च्यात्ने र जनमत खण्डित गर्ने विरुद्ध गठबन्धन : उम्मेदवार थापा

पोखरा । गठबन्धनको तर्फबाट कास्की २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कांग्रेस नेता विन्दु कुमार थापाले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरुको विरुद्ध आफूहरुले गठबन्धन गरेर अगाडि बढेको बताए । शनिबार पोखरा २० भलाममा आयोजित कोणसभालाई सम्बोधन...

जननेता भण्डारीको अनुयायी दावी गर्दै बरालले भने ‘जनअपेक्षा हामी पुरा गर्छौं’

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकासप्रेमी जनताका अपेक्षा पुरागर्ने काम आफूहरुबाट मात्र सम्भव रहेको बताएका छन् । कनिबार घरदैलो कार्यक्रम...

ओलीलाई सोधे भीम रावलले ५ प्रश्न

पोखरा । कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका पूर्व उपाध्यक्ष भीम रावलको आलोचना गरेपछि भीम रावलले ओली विरुद्ध ५ वटा प्रश्न गरेका छन् । सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि रावल । अध्यक्ष ओलीले 'भीम रावलको तपाईंलाई...