‘उपलब्धि जोगाउन र विकासका लागि गठबन्धनका उम्मेदवारलाई भोट’

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्या एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले हिजोका परिवर्तनका अन्दोलनमा जस्तै प्राप्त उपलब्धि जोगाउन कांग्रेस र कम्युनिष्ट वीच गठबन्धन भएको बताएका...

डोटीका भूकम्प प्रभावितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

डोटी । नेकपा एमाले डोटीले भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी...

डोटीका भूकम्प प्रभावितलाई राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि...

‘जनता नै न्यायाधीश’: एमाले उम्मेदवार मनबहादुर गुरूङ

पोखरा । नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले आफ्ना जनता नै न्यायाधीश भएको बताएका छन् । सबैको चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उनले जनताले नै न्यायाधीश भएर...

गणतन्त्रको सिपाही हुँ, कुनै स्वार्थमा बिक्दिनँ : विश्वप्रकाश लामिछाने

पोखरा । नेकपा माओवादी केन्द्रका नेता तथा आगामी मंसिर ४ गतको निर्वाचनमा कास्की २ (१)बाट ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु कुनै पनि स्वार्थमा नबिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा २१ मा निर्वाचन अभियाको क्रममा मतदाता सामु उनले...

हामीले रुपामाथि पुल बनायौं, अरुले त्यही पुलमा राजनीति गरे : दीपक कोईराला

पोखरा । नेकपा माओवादी केन्द्रका युवा नेता तथा आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की १ ९१० बाट ५ दलीय गठबन्धनका उम्मेदवार दीपक कोईरालाले आफ्नो पहलमा बनेको विकास संरचनामाथि राजनीति नगर्न र भ्रम नछर्न विपक्षी गठबन्धनलाई आग्रह गरेका छन् । विपक्षी...

विकासको नाममा मौलिकता मास्ने काम बन्द गरौँ : उम्मेदवार अरुण गिरी

पोखरा । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले गाउँलाई सुविधासम्पन्न गाऊँकै रुपमा रहन दिनुपर्ने बताएका छन् । पोखरा १६ मा पर्ने अर्मलाचौर गाउँमा चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा...

आज यस्तो छ डलर, युरो र पाउण्डको भाउ (सूचीसहित )

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ । यस्तै आज बेलायती...

एकिकृत समाजवादी पोखरा १७ का सचिव सुवेदी एमालेमा प्रवेश

पोखरा । नेकपा एकिकृत समाजवादी(एस) पोखराः १७ का वडा सचिव रुद्रनाथ सुवेदी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पोखरा १७ को निर्वाचन केन्द्रीत मंगलवारको विस्तारित बैठकमा उनी पार्टी प्रवेश गरेका छन् । उनलाई नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य...