पोखरा २१ का युवा भन्छन् : ‘एमालेले दलितको मुद्दा छोड्यो त्यसैले माओवादी छान्यौ’

पोखरा । आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छोडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गर्दै...

ओली ज्ञान प्राप्त गरीसके अब अर्को प्रयोग हुदैँन, यही गठबन्धन रहन्छ : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब अर्को गठबन्धन नबन्ने बताएका छन् । लमजुङमा भएको चुनावी सभालाई सम्बोधन गदैँ प्रचण्डले ओलीले धोका दिएकाले अब फेरी सहकार्य हुन नसक्ने बताए । प्रचण्डले चुनवा पछि पनि यही गठबन्धन रहने बताए...

पिर्क बनिन स्लोभेनियामा पहिलो महिला राष्ट्रपति

एजेन्सी । स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्व विदेशमन्त्री आन्जे लोगरलाई...

कैलालीमा गठबन्धनका उम्मेदवारको गाडी तोडफोड

धनगढी । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो। घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड...

पाकिस्तानी फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ। टोली आज बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। बुधबार नेपालविरुद्ध...

पोखरीमा डुबेर एक जनाको निधन

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको डुबेर निधन भएको छ । २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्तिक २७ मा साँझ आश्रम परिसरको पोखरीमा...

प्रचण्डले आज गण्डकीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभालाई...

अल्पसंख्यक समुदाय र जिल्लाको पूर्वाधार विकास ठाकुर गैरेकाे प्राथमिकता

पाल्पा । अल्पसंख्यक सामुदाय र जातिको उत्थानका लागी नेकपा एमालेले स्वरोजगारका कार्यक्रम ल्याउने उम्मदवारहरूले प्रतिबद्धता जनाएका छन् । कुमाल, बोटे सहित अन्य अल्पसंख्यक समुदायको आर्थिक समृद्धि अबको आवश्यकता रहेकोले तीन तहका सरकारसँग समन्वय गरि कार्यक्रमहरू...

प्रदेशका जनतालाई राहतमुखि कार्यक्रम : दुर्गादत्त भण्डारी

पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ (क) का उम्मेदवार दुर्गादत्त भण्डारीले महंगी नियन्त्रणका लागि प्रदेश स्तरमा नै अभियान सञ्चालन गर्ने बताएका छन् । ‘बढ्दो महङ्गीले जनताको जीवन कष्टकर बनेको...