एमाले उम्मेदवार भन्छन् : सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ’

पोखरा। कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार...

चित्रबहादुर केसी नेतृत्वको गठबन्धनलाई मत हाल्न पूर्व एमाले नेता ढकालको आह्वान !

पोखरा । नेपाली कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन गठबन्धन छ । उक्त गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । स्वभाविक रुपमा ठूलो दल भएको नाताले गठबन्धनको नेतृत्व...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर...

व्यवसाय विकास कोष स्थापना गरि व्यवसायीको समस्या समाधान गर्छु : अरुण गिरी

पोखरा। कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना गर्नुपर्ने अवधारणा अगाडि सारेका छन् । नागरिकको लगानी सुरक्षणका लागि राज्यले...

‘पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन,एमालेको बलियो नेतृत्व चाहन्छन् जनता’ : गुरुङ

पोखरा। नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन् । सोमवार पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले...

पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छु : बिन्दुकुमार थापा

पोखरा । गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत...

दिल्लीमा प्रेमीले जब आफ्नै प्रेमीकाको हत्या गरि ३५ टुक्रा बनाए…

भारत । भारतको राजधानी दिल्लीमा एक युवकले आफ्नै प्रेमीकाको निर्ममतापूर्वक हत्या गरेका छन् । प्रेमी अफताबले प्रेमीका श्रद्धाको हत्यापछि शवलाई ३५ टुक्रा बनाई फ्रिजमा राखेको र बिस्तारै थोरै थोरै गरेर जंगलमा फालेको खुल्न आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख...

नुवाकोटमा आमाछोरीको हत्या, हत्यामा संलग्न पक्राउ

त्रिशूली । नुवाकोटमा आमाछोरीको हत्या भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीकी बीस वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । आमाछोरीको हत्यामा संलग्न रहेको...

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पोखरा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम...