गठबन्धनको प्रतिबद्धता : पोखरामा सेटलाइट टाउन निर्माणको पहल

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने...

डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान : उम्मेदवार बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले अबको डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार विहान पोखरा १५मा...

सुकुम्बासी र बसपार्कलाई राजनीति गर्ने मुद्दा मात्र नबनाऔँ : अरुण गिरी

पोखरा । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै गर्दै आएको बताएका छन् । सुकुम्बासी समस्यालाई समाधान गरि...

गोरखामा एमाले नेतामाथि आक्रमण

पोखरा । गोरखामा एमाले नेतामाथि मध्यरातमा आक्रमण भएको छ। गोरखा– २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रहेका अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आइतबार राति आक्रमण भएको हो ।अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो । आक्रमणबाट...

आज कति छ डलर,युरो र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै आज...

सुकुम्वासीका समस्या स्थायी रुपमै समाधान गर्छु : एमाले उम्मेदवार श्याम

पोखरा। कास्की क्षेत्र नम्बर १ (ख)बाट गण्डकी प्रदेश सभा सदस्यका लागि एमाले उम्मेदवार वेदबहादुर गुरूङ ‘श्याम’ले सुकुम्वासीहरूका समस्या समाधान गर्ने प्रतिवद्धता बताएका छन् । आइतबार पोखरा १४ मा घरदैलो गर्दै उनले प्रदेश सांसद भएपछि सुकुम्वासीका समस्या अध्ययन...

आज गण्डकीका यी तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

पोखरा । चुनाव प्रचारप्रसार गर्न पाउने दिन छोटिदैं जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रचार तीव्र बनाएका छन् । प्रचण्डले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र...

जनताका अधिकारको ग्यारेन्टी गरी संघीयताको अनुभूति दिलाउछु : विश्वप्रकाश

नेपालको संविधान र ऐनहरुमा जनताका लागि धेरै अधिकारको ग्यारेन्टी गरिएको छ । समाजवादतर्फको यात्रा जाने लक्ष्य लिएको संविधान व्यवहारमा कार्यान्वयन हुन बाँकी नै छ । बलियो राजनीतिक नेतृत्व र इच्छाशक्ति बिना यो सम्भव छैन । ५ दलीय गठबन्धनले बलियो सरकार बनाएर...

मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत

पोखरा । गोर्खा स्मारक ट्रष्टका महासचिव डा.चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा...