नागरिक समाले बुझायो गण्डकी सरकारलाई ७ बुँदे ध्यानाकर्षण पत्र

पोखरा । नागरिक समाज कास्कीले सामाजिक विषयबस्तुालाई समेटेर गण्डकी प्रदेशका प्रमुख सचिवलाई ७ बुँदे ध्यानाकर्षण पात्र बुझाएको छ । मंगलबार प्रमुख सचिवको कार्यकक्षमा पुगेको नगारिक प्रतिनिधिमण्डलले सचिव रविलाल पन्थलाई ध्यानाकर्षण पत्र बुझाएको नागरिक अगुवा...

जनताको सद्भाव, माया र विश्वासले विजयी भए : भट्टराई

पोखरा । कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित नेकपा एमाले नेतृ विद्या भट्टराईले यस क्षेत्रका जनताको सद्भाव, माया र विश्वासले जितेको बताएकी छन् । यो जित व्यक्तीको भन्दा पनि जनताले गरेको आशा र अपेक्ष रहेको भट्टराईले बताइन् । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित...

नवलपुरबाट शशांक कोइरालाको चौथो जित

नवलपुर । नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला बिजयी भएका छन् । नवलपुरको १ मा एमाले उम्मेदवार कृष्ण पौडेललाई २ हजार ८२ मतले पछि पादै कोइराला बिजयी भएका हुन् । नवलपुरको क्षेत्रनम्बर १ बाट लगातार चार पटक निवाचित भएका हुन् । कोइरालाले २७ हजार...

माओवादीबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदार हरिबहादुर चुमान विजयी

पोखरा । तनहुँ १ (२) मा माओवादी उम्मेदवार हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले एमाले उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । चुमनले १३ हजार २ सय ७१ मत प्राप्त गरे । एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याएका...

कास्की १ को (१) मा एमालेका खगराज अधिकारी लगातार अगाडी

पोखरा । कास्की निर्वाचन क्षेत्र १ प्रदेश सभा १ मा नेकपा एमालेलका खगराज अधिकारीले मतान्तर बढाएका छन् । रुपा गाउँपालिका र पोखरा महागनरपालिकाको ३२ नम्बर वडा गनिसक्दा अधिकारीले १ हजार ४०६ मतले अगाडी छन् । अधिकारीले ६ हजार ३२२ मत प्राप्त गरेका छन् भने कोइरालाले...

पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य

पोखरा । पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा...

मुख्यमन्त्रीका लागि सक्षम छु : बिन्दु थापा

पोखरा । कास्की क्षेत्रनम्बर २ (२)बाट निर्वाचित विन्दु कुमार थापाले मुख्यमन्त्रीमा दावी गर्ने बताएका छन् । निर्वाचित भए पछि मंगलवार थापाले मतगणना स्थल वाहिर संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै आफु मुख्यमन्त्रीका लागि सक्षम रहेको बताए । पार्टीले विश्वास...

कास्की ३(२)मा एमाले उम्मेदवार पहारीले बढाए अग्रता

पोखरा । कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेकपा एमाले उम्मेदवारले अग्रता फराकीलो पारेका छन् । एमाले उम्मेदवारले राजिव पहारीले ४ ९४७ मत प्राप्त गदै अग्रता लिएका हुन् । पहारीको पछि पछि रहेका कांग्रेस उम्मेदवार प्रकाश बरालले ४ हजार ६८९ मत प्राप्त गरेका...

कास्की ३(२) मा एमाले उम्मेदवार पहारीलाई १८ मतको अग्रता

पोखरा । कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिष्प्रर्धा भएको छ । एमाले उम्मेदवार राजिव पहारीले ४ हजार ४४८ मत प्राप्त गर्दा कांग्रेसका प्रकाश बरालले ४ हजार ४३० मत प्राप्त गरेका हुन् । १० हजार १२४...