पोखरा । कास्की क्षेत्र नम्बर १ मा उपविजेता बनेका किशोरदत्त बराले विजयी उम्मेदवार मनबहादुर गुरुङलाई बधाई दिएका छन् । उनले मतगणस्थलमा पुगेर गुरुङलाई बधाई दिए । बरालले विकास निर्माणमा आफु सधै विजयी उम्मेदवारलाई साथ दिने बताए । बरालले मतदातालाई धन्यवाद र...
पोखरा । जारी मतगणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले निरन्तरर अग्रता कायम गरिरहेको छ । अहिले विहानसम्म पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ। निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली...
पोखरा । कास्की क्षेत्र नं ३ (२) बाट कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । कांग्रेसका बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का राजीव पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । बराल र...
पोखरा । कास्की–३बाट नेकपा एमालेका दामोदर वैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराललाई पराजित गरेका हुन् । माओवादी केन्द्रका बरालले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय...
पोखरा । प्रतिनिधिसभाको निर्वाचनको १०१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६१ क्षेत्रमा कांग्रेसले १७ स्थानमा अग्रता कायम राखेको छ । एमाले...
गोविन्द सुवेदी । निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा नै मुलुकमा बाम एकता र तालमेलको बहस प्रारम्भ भएको छ । विहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्दै बिजयी भएकोमा बधाई दिने बहानामा प्रचण्डको धारणा बुझ्ने प्रयास...
पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारी आज पोखरा १८ जामुनाबोटमा पुगेर स्व.रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरेकी छन् । मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको...
पोखरा । जोण्टा क्लव अफ पोखराले महिला हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम गर्ने भएको छ । क्लवले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर कार्यक्रम वारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लव अध्यक्ष मोनिका थापाले आधा आकाश ओगटेका महिलाका हक अधिकार...
पोखरा । कास्कीको क्षेत्रनम्बर २ प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन् । एमाले उम्मेदवार राजिव पहारीले ७४९ मतान्तरले कांग्रेसका प्रकास बराललाई पछि पारेका हुन् । पहारीले ६ हजार ५०४ मत प्राप्त गर्दा बरालले ५ हजार ७४९ मत प्राप्त गरेका...