पोखरामा पाँचौ पटक आइटीएफ टेनिस हुँदै

पोखरा । पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लि विभिन्न १० राष्ट्रका सय बढि टेनिस खेलाडीहरु पोखरा आइपुगेका छन् । शुक्रबार...

१३ औँ संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सव मंसिर २० देखि हुने

पोखरा । मंसिर २० देखि १३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सव हुने भएको छ । आयोजक नेशनल प्याब्सन कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरि  महोत्वस वारे जानकारी दिएको हो । महोत्सवका खेल भने १८ गतेदेखि नै पोखरा रंगशालामा सुरु हुने छन् । महोत्सवमा ४६...

‘आफू मात्रै होइन गठबन्धनकै पराजयको जिम्मेवारी सभापति बरालजीले लिनुपर्छ’

राजनीतिक संस्कार ठूलो कुरा हो । जिम्मेवारी बहन गर्ने कुरा महत्वपूर्ण हो । त्यसमा हाम्रो सभापतिजी चुक्नुभयो भन्ने मलाई लागेको छ । उहाँ सिंगो गठबन्धनको नेतृत्व हो । त्यहीढंगले प्रस्तुत हुनुपर्नेमा कांग्रेसको नेताको रुपमा पनि प्रस्तुत हुन चुक्नुभयो । अरुपनि...

स्याङ्जा १ (२) बाट एमालेका सुधिर पौडेल प्रदेशसभा सदस्य विजयी

प्रकाश डोटेल स्याङ्जा । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका सुधिर कुमार पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’ लाई पराजित गर्दै पौडेल निर्वाचित...

पछाडि परे गृहमन्त्री खाँड

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँडलाई राप्रपाका दीपक बोहराले ४ सय ७३ मतले पछि पारेका छन् । निर्वाचन आयोगका अनुसार राप्रपाका...

कांग्रेस उम्मेदवार राना ६ मतले पराजित

स्याङ्जा । स्याङजा क्षेत्रनम्बर १(२) मा कांग्रेस उम्मेदवार ६ मतले पराजित भएका छन् । कांग्रेसका उम्मेदवार कुमार रानाले १७ हजार ४३५ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सुधिर पौडेलले १७ हजार ४४१ मत प्राप्त गरेका छन् । यी दुइ उम्मेदवारबीच सुरुवाती समय...

मुख्यमन्त्रीको जिम्मेवारी पाए योग्यतापूर्वक पुरा गर्ने कोसिस गर्छु : खगराज अधिकारी

पोखरा । कास्की १(१)बाट निर्वाचित नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशको विकासका लागि स्थिर सरकार बनाउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका दिपक कोइरालालाई पाराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए पछि मत गणना...

गुल्मीबाट कांग्रेसका चन्द्र भण्डारी विजयी

तम्घास । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए। मतपरिणामअनुसार भण्डारीले ३२ हजार २...

काभ्रेबाट गोकुल बास्कोटा निर्वाचित

काभ्रे । काभ्रे – २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय...