नेप्सेमा ३२ अंकले वृद्धि हुँदा आज कारोबार दुई अर्बभन्दा नाध्यो

पोखरा। आज नेप्सेमा ३२ अंकमाथिको सुधार हुँदा कारोबार रकम बढेर २ अर्ब नाघेको छ ।उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १९ सय ६५ पुग्यो । सामूहिक लगानी कोष नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। लघुवित्त समूहमा सबैभन्दा...

लागूऔषधसहित ६ जना पक्राउ

झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका(७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी...

संसदीय दलको नेतामा देउवाको विकल्प छैन : विमलेन्द्र निधि

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै नेता निधिले आफ्नो समर्थन...

गाडी र मोटरसाइकल जुध्दा २८ वर्षीय सिजनको निधन

भक्तपुर । भक्त्तपुरमा गाडी र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक भक्तपुर नगरपालिका –१ का २८ वर्षीय सिजन फसिकवाको निधन भएको छ । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा निधन भएको हो । शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका–६ मा दुवाकोटबाट पुरानोथिमि...

झलनाथ खनाल पराजित हुने निश्चित

इलाम। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुग्नुभएको छ । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन्। इलाम १ मा सातौंपटक...

चीनमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा

पोखरा। चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ । तीमध्ये ३ हजार ७०९ जनामा...

रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने दौडमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थलेका छन् ।​ पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग...

प्रचण्डले भने, कांग्रेससँगको गठबन्धन कायम रहन्छ

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । एक रेडियो कार्यक्रममा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै...

लुम्बिनीमा एमाले ठूलो दल, माओवादी ५ सीटमा खुम्चियो

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो । एमालेले १८ सीट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ...