पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा पोखरा ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर भएको छ । शिबिरमा उक्त वडामा रहेका विभिन्न कृषकहरुको १३३ माटोको नमुना परीक्षका लागि ल्याएका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-९ को कार्यालयले नवौं खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई नगद सहित सम्मान गरेको छ । पोखरा महानगरपालिका-९ मा स्थायी रुपमा बसोबास गरेका तथा पोखरा-९ बाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई...
श्रीकृष्ण सिग्देल स्याङ्जा । स्याङ्जाका उद्योगी, व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाहरुले गरेको व्याज दर बृद्धिका बिरुद्ध आन्दोलनमा उत्रेका छन् । सबै उद्योगी व्यवसायी, राजनीतिकदल, नागरिक अगुवा, किसान सबैलाई आब्ह्रान गर्दै भने बैंकको चर्को व्याजका बिरुद्ध...
जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा जिपमा सवार ११ जनाको ज्यान गुमेको छ । छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटना दुर्घटना भएको हो । छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाका अनुसार वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती...
पोखरा । पोखरा महोत्सवको ११ औं संस्करणको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि। रहने भएको छ । आगामी २७ पुस देखि ९ माघसम्म युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट...
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष...
काठमाडौं । गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको...
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जेलमा रहेका आफ्ना पति रेशम चौधरीसँग भेटवार्ता गरेकी छिन् । सरकराले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याएको भोलिपल्टै आज उनले डिल्लीबजार कारागार पुगेर रेशमलाई भेटेकी हुन् । उनले...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको...