नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा अवरुद्ध हुने

पोखरा । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम...

जनमोर्चाले गर्‍यो अध्यादेशको विरोध

काठमाडौं । सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले रेशम चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै जनमोर्चाले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान लचक

काठमाडौं। पहिलो पटक संसदमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आगामी नयाँ सरकारमा सहभागी हुन लचक देखिएको छ । संसदको चौंथो शक्तिका रुपमा स्थापित रास्वपाले केही न्यूनतम सर्तहरु अघि सार्दै आगामी सरकारमा सहभागी हुने विषयमा छलफलको ढोका खुला गरेको...

प्रहरीद्धारा गाँजा खेती नष्ट

सिरहा । सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरूपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा...

एशियन हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको...

लोसपा नयाँ बन्ने सरकारमा सहभागी हुने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ बन्ने सरकारमा सहभागी हुने भएको छ । लोसपाका शीर्ष नेताहरुको बैठकले उक्त निणर्य गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने...

सुनको मूल्य प्रतितोला एक लाख

काठमाडौँ . नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज...

बागलुङको सिगानाका किसान सुन्तलाबाट मनग्य आम्दानी गदै

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन बोटका सुन्तला एकमुष्ठ ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे। केसी मात्रै होइन् सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान २ लाख रुपैयाँमा व्यापारीलाई बिक्री गर्ने...

अध्यादेशको विरोधमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता​ रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। आज मंगलबार बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले...