काठमाडौं । सरकारलले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको भन्दै बचाउ गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त अध्यादेशको बचाउ गरेका हुन् । आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘“मुलुकलाई...
पाल्पा । पाल्पामा जलेर सोमबार एक जनाको निधन भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। खरले छाएको कच्ची घरको...
काठमाडौँ । रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेस नेता शेखर कोइरालाले आपत्ती जनाएका छन् । उनले अध्यादेश मार्फत कानुन संसोधन गरि अदालतले दोषी ठहर्याएका व्यक्तिलाई माफी दिने प्रयास गरिनु कानुनी शासान, संसंदिय प्रणाली,...
पोखरा । विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ । विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन्। दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा) को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो । विश्वकप २०२२ का खेल हेर्न नेपालमा...
बुटवल । गत शनिवार नेपालगञ्जमा आयोजित नेपालगञ्ज म्याराथन प्रतियोगिताको समाचार संकलनमा रहेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले आज...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ । एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक थान सरकार बनाएर खुट्टा मात्र टेकाउने प्रयासमा नलागेको बताएका छन् । ‘विगतमा पनि एमाले र कांग्रेस मिलेर सरकार बनाएका उदाहरण छन् । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार, कांग्रेस मिलेर...