त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौँं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि विमानस्थलबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले...

आज कति छ डलर,युरो र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पाचौं दिन आज बिहीबार पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा रहेको...

राजेन्द्र लिङदेनले अस्पताल पुगेर भेटे माधव नेपाललाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् । बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई भेट्न लिङदेन हिजो (बुधबार) त्यहाँ पुगेका...

सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त : अध्यागमनलाई बुझाउने तयारी

काठमाडौं । सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशमा निज शोभराजले...

सन्दीपको पुनरावेदनको सुनुवाई आज : के आउँला फैसला ?

काठमाडौं। प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी बिहीबार रहेको छ।आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले पुनरावेदनको...

नवनिर्वाचित सांसदहरूको शपथ आज, शपथअघि सर्वदलीय बैठक

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सांसदहरुलाई पद...

साईग्लोबल कप सुरु, न्यु होराइजनको विजयी सुरुवात

भैरहवा । रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात...

सांसदहरुको शपथ अघि सर्वदलीय बैठक आह्वान

काठमाडौं । सांसदहरुको शपथअघि सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । भोलि (बिहीबार) दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ छ । त्यसभन्दा अगावै १२ बजे बस्ने...

पुष २७ देखी अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव

पोखरा । एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारीएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो...