हेटौँडा । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले सोमबार प्रदेश प्रमुखककोमा दाबी पेस गर्ने भएका छन् । सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने...
कैलाली । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य...
एजेन्सी । सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् । दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता...
कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएको छ । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन्...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा १३९ रुपैयाँ ४७ पैसा रहेको...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । हिजो(आइतबार)आकस्मिक बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरात १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँग अब पेट्रोलको मूल्य...
काठमाडौं । नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची...
काठमाडौँ । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री...
पोखरा । पत्रकार भीम थापाले आफूले प्राप्त पुरस्कार रकम मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । उनले शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा प्रदान गरेको पत्रकाररिता पुरस्कार स्वरुप पाएको रकम पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई...