आज डलरको भाउ घट्यो,युरो बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) डलरको भाउ घटेको छ भने युरो र पाउण्डको भाउ बढेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैया ०८ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३२ रुपैयाँ...

‘हनिट्रयाप’मा पारी पाँच करोड माग्ने महिला कारागार चलान

तुलसीपुर । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का...

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गिरीले दाबी पेश गर्दै

दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख...

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ । पृथ्वीको...

प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मङ्गलवार बस्दैछ । १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिदैं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा...

गण्डकीमा पहिलो मन्त्रिपरिषद्को निर्णय : मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । मृगौला पीडितका लागि प्रदेश अन्तर्गतका ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय...

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित ४ मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । अधिकारीलाई आजै नियुक्त गरेका गुरुङले बेलुका ५ बजे पछि सपथ ग्हण कार्यक्रम...

विश्वासको मत प्राप्त गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म...