भैरहवामा मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी

भैरहवा । रुपन्देहीको भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता गराइएको आयोजक नगरपालिकाले जनाएको छ...

कांग्रेसले मोहन बस्नेत र एनपी साउदलाइ सरकारमा पठाउने

काठमाडौं । नेपाली कांग्रेसले चारमध्ये दुई जनाको नाम मन्त्रीमा टुँगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट मन्त्री बन्ने दुई जनाको नाम फाईनल गरेका छन् । देउवानिकट उच्च स्रोतकाअनुसार परराष्ट्र मन्त्रालयमा एनपी साउदको नाम तय गरेका हुन् । बस्नेतलाई...

अर्थमन्त्री महत र राजदूत थमसनबीच भेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध...

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको...

चैत २४ गते अर्पूव तामाङको पोखरामा लाइभ कन्सर्ट

पोखरा । चैत २४ गते पोखरामा गायक अर्पूव तामाङको लाइभ कन्सर्ट हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा चैत २४ गते साँझ लाइभ कन्सर्ट हुने भएको हो । दार्जलिङका गायक तामाङ नेपालमा पनि चर्चित छन् । उनका नेपाली भाषाका गीत टिकटिक...

मस्जिदभित्र ढुंगा मुढा गर्ने ३ सय ५० जना बढी पक्राउ

जेरुसेलम । पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गा मुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति...

रविविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि...

फेवा महोत्सवको तयारी अन्तिम चरणमा : महोत्सवका बेला होटलका सेवामा २० प्रतिशत छुट

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलनमार्फत...

न्यायाधीशविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी

काठमाडौँ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसार...