पोखरा । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । झण्डै पार्टीविहीन अवस्थामा पुगेका ठाकुरले प्रधानमन्त्री शेर वहादुर देउवाले अध्यादेश...
पोखरा । मन्त्रिपरिषद् विस्तार तत्कालका लागि फेरि स्थगित भएको छ । सरकार गठनको ५० दिन कटिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता हुन र उपेन्द्र यादव नेतृत्वको...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेका छन्। ओलीसँग सम्बन्ध सुमधुर बनाउनका लागि देउवाले आफ्ना दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई खटाएका...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । आज बिहान डल्लुस्थित खनाल निवासमा पुगी अध्यक्ष...
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट मन्त्री बनेका खनालले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै पदबाट राजीनामा दिएका हुन् । निर्वाचन आयोगको आदेश अनुसार मंगलबार मन्त्री खनालसहित...
काठमाडौं। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने...
एजेन्सी । मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट फोटोग्राफर बन्न सफल भएका छन्। उनले अमेरिका(मेक्सिको सीमामा उभिएको एक चराको तस्बिर खिचेका थिए। तस्बिरमा रहेको चराले दगुर्दै सडक पारिपट्टि जान खोज्दा सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका...
पोखरा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार भएको...