बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको निधन

बर्दिया । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको निधन भएको छ । पासोमा परी  ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको निधन भएको प्रहरीले जनाएको...

२०४६ को जनआन्दोलनका सर्वोच्च नेता सिंहको २५ औँ स्मृति दिवस आज

काठमाडौं । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व मानिन्छन् । आन्दोलन सफल भएपछि तत्कालीन...

रडले हानेर छिमेकीको हत्या

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सहित बागमती...

विश्व क्रिकेट लिग–२ : नेपालले अमेरिकालाई दियो १७५ रनको लक्ष्य

पोखरा । विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमानमा जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ...

मानिस आचारसंहिता भित्र बाँधिएर बस्नु नै धर्म होः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धर्मले नै मानिसलाई आचरण संहिता सिकाउने वताएका छन् । मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा आज आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासीत वनाएको वताए । उनले...

स्वास्थ्य क्षेत्रमा मातृशिशु मितेरी अस्पतालको भुमिका प्रशंसनीय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका प्रशंसनीय रहेको बताएका छन् । आज(शुक्रबार) पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा...

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज (शुक्रबार) १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस पुष्टि भएको हो । पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट...

आज मोदीको ७१ औँ जन्मदिन, भाजपाले २० दिनसम्म मनाउने

काठमाडौं । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औँ जन्मदिन । मोदीको जन्मदिन उनको पार्टी भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ । मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यसका लागि कैलाश विजयवर्गीयको...