गण्डकीका तीन सहित अन्य २१ जिल्लामा असोज १८ गते काँग्रेसको जिल्ला अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने भएको छ । काँग्रेसले गण्डकी प्रदेशका तीन जिल्लासहित २१ हिमाली जिल्लामा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको हो हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैं अगाडि नै २१...

अमेरिका पुगेका परराष्ट्रमन्त्री खड्काले भने, एमसीसी संसोधन नगरी परित गर्नुपर्छ

काठमाडौं। परराष्ट्रमन्त्री डा‍‍. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका खड्काले यस्तो धारणा राखेका हुन्...

पोखरा महानगरपालिका काँग्रेस सचेतक लामिछानेद्वारा राजिनामा

पोखरा। पोखरा महानगरपालिका नेपाली काँग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले आज (सोमबार) आफ्नो पदबाट राजिनामा दिएका छन । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो...

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले मन्त्रिपरिषद विस्तामा सहयोग गर्ने भएको छ । सत्ता साझेदार माओवादी केन्द्रले सरकार विस्तारमा देखिएको सबैखालका अप्ठ्यारा हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्ने बताएको छ । यसका लागि माओवादीले गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने...

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित...

परराष्ट्रमन्त्री खड्काले भने ‘एमसिसी नेपालको आवश्यकता हो, संशोधन हुदैँन’

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिका पुगेर एमसिसी नेपालको आवश्यकता रहेको बताएका छन् । संशोधन हुन नसक्ने भनाई राखेका छन् । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले नेपालको...

एमालेको विरोधबीच राष्ट्रिय सभाबाट पारित भयो बजेट आश्रित विधेयक

काठमाडौँ । बजेट आश्रित विद्येयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको हो । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र...

चन्दा सङ्कलन गरि यूकेमा ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको सालिक अनावरण

काठमाडौं । भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको पूर्ण कदको सालिक यूकेमा अनावरण गरिएको छ । यूकेको ह्याम्पशरको एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा थापाको सालिक अनावरण गरिएको हो । चन्दा सङ्कलन गरि थापाको सालिक बनाइएको हो। ढलौटको सालिकमा...

पूर्वसांसद राजवंशी कांग्रेस परित्याग गरि एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौंँ । नेपाली कांग्रेसका नेता अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । उनी नेपाली काङ्रेसबाट तत्कालीन संबिधान सभा सदस्य भएका थिए । राजवंशीले आफ्नो साथमा अन्य केही स्थानीय...