कास्की कांग्रेसमा तीन पुस्ताको नेतृत्व मैले गर्छु : कुँवर (भिडियो सहित)

पोखरा । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कास्कीमा कांग्रेसका तीन पुस्ताको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्की कांग्रेसका पूर्व सचिव समेत रहेका उनले अग्रज, आफू सरहका र नयाँ पुस्ताको नेतृत्व गर्ने बताए । पहिलो पुस्तामा जनमत संग्रह लगायतका...

आलोचकलाई ओलीको जवाफः तामझाम भयो भनेर छाती पिट्नेहरु एमाले विरोधी हुन्

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको आलोचना गर्नेहरु एमाले विरोधी भएको बताएका छन् । विधान महाधिवेशनमा भएको तामझामको आलोचना गर्नेहरूलाई एमाले विरोधी भन्दै ओलीले यो एमालेविरुद्धको हमला भएको जिकिर गरेका छन् विधान महाधिवेशन समापन...

पछिल्लो २४ घण्टामा १४०५ जना डिस्चार्ज, थपिए ६७९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ संक्रमित जना डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो समय संक्रमणदर घटिरहेको छ भने निको हुनेहरु बढिरहेका छन् । यस्तै २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

सेप्टेम्बरसम्म झण्डै दोब्बर विदेशी पर्यटक भित्रिए

काठमाडौं । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा सामान्य सुधार आएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको अनअराइभल भिसाले पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । । विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था...

हात्ती धपाउन रातभर जाग्राम बस्छन् वडाध्यक्ष !

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकामा हात्ती धपाउन वडाध्यक्ष सहित स्थानीय बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । जङ्गली हात्तीको बथाननै वस्ती पसेर अन्नबालीमा क्षती पुर्‍याउन थालेपछि हात्ती भगाउनका लागि त्यहाँ वडाध्यक्ष बहादुसिंह महरासँगै स्थानीय...

१८ वर्ष मुनिका बालबालिकालाई दशैंपछि खोप

काठमाडौं । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दशैं पछि कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु...

केन्द्रीय सदस्य बन्न एमालेले तोक्यो ६ मापदण्ड

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य हुने मापदण्ड संशोधन गरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै केन्द्रीय सदस्यको मापदण्ड संशोधन गरेको बताएका हुन्। एमाले केन्द्रीय...

गठबन्धनका नेतालाई देउवाले भने, ओलीसँग सहकार्यको सम्भावना छैन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेको गठबन्धनलाई कुनैपनि हालतमा धोका नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । सत्तापक्षीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा...

१ के.जी गाँजासहित अजय घर्ती पक्राउ

पोखरा । पोखरामा एक युवक अवैध गाँजासहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माछागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् । काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको...