असफल नेताहरूलाई अब नेतृत्वमा पुर्‍याउन हुँदैनः सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै ४ जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्। पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान...

सर्वोच्च बारको चेतावनी : भागवण्डाको राजनीति न्यायपालिकामा स्वीकार्य हुँदैन

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका बेला सर्वोच्च बारले यो स्वीकार्य नहुने चेतावनी दिएको हो । प्रधानन्यायाधीश...

पार्टीमा रुपान्तरण आवश्यक छ: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...

मन्त्रिमण्डलमा मैले भाग मागेको छैन: प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् । सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए । प्रधानन्यायाधीशले भाग...

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

काठमाडौं। पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। रेफ्री एसोसिएसन नेपालका महासचिव समेत रहेका खत्री आज बिहान घरको बाथरुममा अचेत अवसथामा भेटिएका थिए । खत्रीलाई उपचारको लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले...

जनकपुर बम काण्डका मुख्य योजनाकार सञ्जय साहको कैद सजाय घटाइयो

काठमाडौं । उच्च अदालत जनकपुरले जन्मकैदको फैसला सुनाइएका पूर्वराज्यमन्त्री सञ्जय साह टकलाको सजाय घटाएको छ । जनकपुर बमकाण्डको मुख्य योजनाकार भनिएका साहको ५ वर्ष कैद सजाय घटाइएको अदालतले जनाएको छ । ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई...

उपचारपछि निवास फर्किए नेपाल , अझै केही दिन आराम गर्नुपर्ने

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष नेतपाल आज उपचार पछि कोटेश्वर स्थित निवास फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर...

भारतमा केन्द्रीय गृहराज्य मन्त्रीका छोरा जोडिएको हिंसात्मक घटनामा ८ जना मारिए

एजेन्सी भारतको उत्तर उत्तर प्रदेशमा आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको ज्यान गुमेको छ । नेपालको कैलालीसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले किसानहरूलाई कुल्चेर मारेको...

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी गिरफ्तार

एजेन्सी । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ परेकी छिन् । कृषि कानुन विरुद्ध उत्रेका किसानहरुको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनमा सहभागी भएकी गान्धी सोही क्रममा पक्राउ परेकी हुन् । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको...