काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने भएको छ । प्रदेश नम्बर २ मा भ्रष्टाचार बढे पनि अख्तियारले खासै चासो नदिएको भन्दै पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको हो...
नयाँदिल्ली । भारतमा एक जहाज आकाशे पुलमुनि अड्किएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको हो । भारतीय पत्रकार अशोक राजले अड्किएको भिडिओ ट्विटरमा अपलोड गरेसँगै सो भिडियो अहिले भाइरल भइरहेको छ। भिडियोमा जहाजको...
पोखरा । गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । प्रदेश अन्तर्गतका ११ वटै जिल्ला साक्षर जिल्ल घोषणा भइसकेकाले गण्डकी प्रदेश सरकारले २४ असोजमा पोखरामा विशेष समारोह आयोजना गर्दै साक्षर प्रदेश घोषणा गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा...
पोखरा । पोखरामा दिनहुँ बढिरहेको विद्युतको मागलाई व्यवस्थापन गर्नका लागि ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने भएको छ । विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख केदारराज सिलवालका अनुसार त्यसका लागि प्राधिकरणले ९ करोड रुपैयाँ खर्चिनुपर्ने छ । यसका...
पोखरा । हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका...
पोखरा । घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक...
पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय नीर शाह र केकी अधिकारीसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले...
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश सरकारको आन्तरिक राजश्व नविन क्षेत्रहरुको पहिचान, सुधार र सम्भावना...
काठमाडौं । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका...