काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने बताएको छ । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ। कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै कांग्रेसले चियापान...
काठमाडौं। भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो...
गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश...
काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को खुलेको छ। (बुधबार) गएराती नेपाली समयअनुसार राती पौने १० बजे (अक्टोबर ६, २०२१) बाट आवेदन खुलेको काठमाडौँस्थित अमेरिकी दूतावास ले जानकारी दिएको छ । बुधबारबाट खुला भएको डिभी कात्तिक २३ (नोभेम्बर...
काठमाडौं । करिब २ वर्षपछि अस्ट्रेलिया जाने बाटो खुला हुने भएको छ । अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने भएसँगै बाटो खुल्ने भएको हो । आगामी नोभेम्बरदेखि सीमा नाका खुला गर्ने अस्ट्रेलियन सरकारले जनाएको छ । सीमा...
मनाङ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङ पुगी क्षति निरीक्षण गरेका छन । मन्त्री खाणले मनाङ जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिको आज अनुगनमन तथा निरीक्षण गरेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले...
काठमाडौं। मन्त्रालयको संख्या कम भएको भन्दै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भएका छन् । मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका...
काठमाडौं । नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ । आफूहरुको चुनाव चिन्हसँग जुध्ने गरी लोगो बनाएको भन्दै माओवादीले आपत्ति जनाएको छ । आफुहरुको चुनाव चिन्हसँग मिल्ने गरि लोगो बनाएको भन्दै माओवादीले कानुनी उपचार खोज्ने भएको छ ।...
काठमाडौं । भोलि(शुक्रबार) देखि दशैंलक्षित खोप सुरु हुने भएको छ । काठमाडौं महानगरले चाडपर्वलाई लक्षित गर्दै भोलिदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागको अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै...