पोखरा । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि...
पोखरा । कास्कीको रुपा गाउँपालिकाले चाड पर्व नजिकिएसँगै बजार अनुगमन गरेको छ । दैनिक उपभोग्य बस्तु लगायतका कारोवार गर्ने पसलमा अनुगमन गरेको हो । ३ वटा टोली गठन गरी विशेष बजार अनुगमन गरिएको रुपा गाउँपालिकाका अध्यक्षा नवराज ओझाले जानकारी दिए । तीन वटा टोलीमा...
काठडमाडौं। नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्। प्रधानमन्त्री...
पोखरा । पश्चिमाञ्चल होटल संघ, पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी चयन भएका छन् । संघको २० औँ अधिवेशन तथा ४० औ साधारण सभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा संघको साधारण सभा तथा अधिवेशन जारी छ । u समितिकाे निवर्तमान...
काठमाडौं । पछिल्लो अपडेट अनुसार देशभर १० संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न जिल्लामा रहेका संक्रमितले उपचारको क्रममा ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको मन्त्रालयले...
पोखरा । पहिलो सस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि ्स्पोर्ट्स क्यासल पोखराले जितेको छ । शखंमुल फुटसललाई ४–२ ले हराउँदै स्थानिय टिम स्पोर्ट्स क्यासलले उपाधि जितेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा स्पोर्ट्स...
काठमाडौं । ठुलै कसरत पछि मन्त्रिपरिषदले आज पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि...
.काठमाडौं । अन्तत् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा मन्त्रीको कोटा लिइ छाडेका छन् । उनको कोटामा जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने पक्कापक्की भएको छ । प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको...
काठमाडौं । निजामती विधेयक २०७५ फिर्ता प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आज(शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो । जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं...